You are viewing the translated version of अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सम्झौताको धाराहरुको धारा २ को दफा २ (ङ).

Schedule 2
अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सम्झौताको धाराहरुको धारा २ को दफा २ (ङ)

दफा २ (ङ) – एसोसिएशनले कुनै पनि सदस्यबाट एसोसिएशनको निर्णयमा आफूलाई सञ्चालन गर्न नचाहिए जति सदस्यले बुझाएको वा बुझाउनु पर्ने सदस्यको मुद्राको कुनै अंशको सट्टा सदस्य वा सदस्यले मनोनित गरेको डिपोजिटरीले यस अघिको उपदफा (घ) वा धारा ४ को दफा २ बमोजिम निकालेको बेच बिखन गर्न नहुने, निब्र्याजी, र मागेको बखत मनोनित डिपोजिटरीमा एसोसिएशनको नाउँमा जम्मा गरी सममूल्य (पार भ्यालू) मा भुक्तानी दिनुपर्ने नोट वा यस्तै अरु ऋणपत्रहरु स्वीकार गर्नेछ ।